0
इसेवा, फेसबुक, बिटकोइन, एफटुबी को साइट प्रयोग गरी अनलाइन मार्केटिङको सानो सुरुवात हाम्रो टिमले जुन गरिरहेको छ त्यो आफैमा भोलिको सम्भावनाको लागि राम्रो मार्गदर्शन बन्नेछ ।
जो सक्रिय तरिकाले काम गरिरहनुभएको छ । त्यो निरन्तरता होस् । नयाँ साथीहरुलाई उच्च प्राथमिकताका साथ हामीले सहयोग गरी उनिहरुलाई पनि नेतृत्व तहमा ल्याउनु पर्ने छ ।
साथी हो, बाटो खन्न मात्र लाको हो । खनेर पिच बनाई सुन्दर बनाउनु पर्ने समय निकै पर छ । हार चाहि नखानुहोला ।

Post a Comment

 
Top