सांस्कारिक र अनुशासित समाजको पहिचान
"लागुऔषध मुक्त समाज निर्माण हाम्रो अभियान"
उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना, समाजसेवा अभियान रुपन्देही, दोहा कतार र कञ्चन दर्पणको सहयोगमा लागुऔषध नियन्त्रण सम्बन्धि जनचेतनामुलक सडक नाटक "पश्चताप" तपशिलको मिति, समय र स्थानमा प्रथम मञ्चन हुन गइरहेको जानकारी गराउदै उपस्थितिका लागि सम्पुर्णमा हार्दिक अनुरोध गर्दछौ।

तपशिल
मिति ; चैत्र १९,२०७३ शनिबार
समय : दिनको ठिक ३ बजेदेखी
स्थान : भवानिपुर चोक, देवदह रुपन्देही
मिति ; चैत्र १९,२०७३ शनिबार
समय : दिनको ठिक ३ बजेदेखी
स्थान : भवानिपुर चोक, देवदह रुपन्देही

Post a Comment