एउटा सानो जानकारी
इन्टरनेटको प्रयोगकर्ताहरु विश्वको तथ्यांक हेर्ने हो भने गत डिसेम्बर २०१६ सम्म मा ३,६९६,२३८,४३० (तिन अरब उनन्सतरी करोड बैसठ्ठी लाख अठ्तिस हजार चार सय तिस) छन् । यसको मतलब ४९.२% विश्वका मानिसहरुले इन्टरनेट प्रयोग गरिरहेका कुरा बुझियो ।
नेपालको सन्दर्भमा तथ्यांक हेर्ने हो भने गत डिसेम्बर २०१६ सम्ममा ४,९६२,३२३ मानिसहरुले इन्टरनेट प्रयोग गरेको देखियो । मतलब १७.२% मानिसहरु इन्टरनेट प्रयोगकर्ता छन् ।
दिनालुदिन मानिसहरु इन्टरनेट उपयोग गर्न चाहाना राखिरहेका छन् । दिनदिनै मानिसहरुमा बढ्दो प्रविधिको उपयोग हुन थालिरहेको छ ।

त्यसकारण अब आउने दिनहरुमा डिजिटल मार्केटिङ क्षेत्रको ब्यापक व्यवसाय
फैलनेमा दुईमत छैन । किनभने आजकल माानिसहरु घरमै बसेर तरकारी किन्ने, लुगा
किन्ने, आफुलाई चाहिने हर आवश्यक कुराहरु किन्ने संस्कार बृद्धि हुदै छ ।
यूवाहरुले यो अवसरलाई बेलैमा चिन्नुपर्छ । र अघि बढ्नुको बिकल्प छैन ।
सन्दर्भसामाग्री :
१. विकिपिडिया
२. इन्टरनेट लिभ्स स्टेट
Source by:- जितेन राई & प्रदीप भट्टराई
Online Internet job Team

Post a Comment