हामिले सुरुवात बाट नै भन्दै आइरहेका थियौ । हजुरहरु लागि परे साथ हामी दिने छौ हजुरहरुलाइ internet बाट कसरी income गर्ने भनेर ।
कति साथीहरुले बिश्वास गर्न खोज्नु भयन भने कतिले भुझ्न खोज्नु त भयो तर अबिस्वासको थोरै सिमा राखेर पछि सोचौला पनि भन्नू भयो। साथै कमैले यसमा लाग्न आट गरेर हामी सङ लाग्नु भयो।
हो जो हामिलाई बिश्वास गरेर लाग्नु भयो उहाहरुलाइ हामिले कहिलै निरासा बनायनौ। हामिले नतिजा पनि दियौ।
हो आज हाम्रो यो प्रोग्राम मा आयर आफ्नो 1st income गर्न सफल भाइ DIPESH HAMAL को result यहाँ देखाउदै छौ।
https://youtu.be/x2gbxHunxhw
आउनुस हामिले दिनेछौ यस्तै result हजुरहरुलाइ पनि।
सम्पर्क
98115574442 or 9867003267
email. pradeepbhattarai81@gmail.com
Thank you
Post a Comment