यो प्रश्नको सरल जवाफ यहि हो कि तपाईले
इन्टरनेटमा सहज तरिकाले खोज्न सक्नुहुन्छ कि बेष्ट एफिलेट मार्केटिङ कम्पनी
जस्तै उदाहरण इजिवनअप, मोब, डिजिटल अल्टिच्युट, एक्जुटस, नेश्नल वेल्थ
सेन्टर, इम्पाउर नेटवर्क लगायत धेरै त्यस्ता कम्पनीहरु छन् जसमा
तपाई आवद्ध भएर काम गर्न पाउनुहुन्छ ।
यस्तो कम्पनीमा काम सुरु गर्न सुरुमा तपाई आफैले पनि काम कसरी गर्ने भन्ने
विषयमा उचित तालिमहरु लिन जरुरी छ । उक्त तालिमको लागि तपाईले केहि रकम
तिर्नुपर्छ । २५ अमेरिकन डलरदेखि २५०० डलरसम्मका भरपर्दो तालिमहरुमा तपाईले
तिरेर सिक्न सक्नुहुन्छ ।

जसमा अनलाईन डिजिटल मार्केटर बन्नका लागि चाहिने सम्पुर्ण तालिमहरु यहाँहरुले सिक्न सक्नुहुन्छ ।
डिजिटल मार्केटर हुनुका फाइदाहरु भनेको तपाई आफ्नै घरमा बसि बसि राम्रो
आम्दानी गर्न सक्नुहुन्छ । अर्को कुरा यसमा कुनै समयको पावन्दी छैन । तपाई
जुन सुकै बेला पनि काम गर्न पाउनुहुन्छ । यसको मतलब यो होइन कि तपाईले केहि
समय नदिई काम नगरी आम्दानी हुदैन भन्ने ।
अर्को फाइदाको कुरा तपाई जहाँसुकै बसेर पनि काम गर्न सक्नुहुन्छ । यि बाहेक धेरै फाइदाहरु पाइन्छ डिजिटल मार्केटर भएर काम गर्दा ।
हामीले पनि नेपालमा एउटा त्यस्तो टिम बनाउदै छौ । जसमा हामी डिजिटल
मार्केटरको रुपमा काम गर्न कोशिष गरिरहेका छौ । इजिवनअप, फाइभटुबिटिसी,
अल्टिमेट साइकलर लगायतका प्रोगामहरुमा हामी काम गरिरहेका छौ ।
यहाँहरु पनि सहभागी बन्न चाहानुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
J.R

Post a Comment