0
नेपालमा पनि प्रविधिले यूवाहरुलाई छपक्कै छोपेको देख्दा बडो खुशी लाग्छ । सबैको मोबाइलमा महंगा महंगा स्मार्ट फोन, आइफोनका सेटहरु देख्दा खुशी लाग्छ । भलै म ति कुराहरुमा अनबिज्ञ नै छु ।


सबै किसिमको सुविधा भएको यूवा तन्नेहरुदेखि बुढा पाकासम्मले आजकल थिच्ने फोन भन्दा औलाले स्क्रिनमा घुमाउने खालको फोन बोक्न थालेका छन् । यो भनेको नेपालीहरु अझ धेरै परिस्कृत हुँदै जानु हो सँगै समयको माग भनेर बुझ्दा पनि फरक पर्दैन ।

फोन, ल्याप्टप इन्टरनेट शहरमा धेरै सँग उपलब्ध छ । तर तिनको उपयोग सहि तरिकाले भइरहेको छ छैन । यो चाहि बुझ्नै पर्ने छ । तिनको उपयोग भन्दा दुरुपयोग पो भएको हो कि । प्लस टु अध्ययन गर्ने यूवाहरु फेसबुक च्याटीङमै समय र प्रविधिको दुरुपयोग गरिरहेका छन् । यो अत्यन्तै दुःख लाग्दो कुरा हो । नेपाली यूवाहरु यसले गर्दा अल्छे हुदै पनि गइरहेका छन् ।

तपाईले खोज्ने हो भने इन्टरनेटमा पनि त्यस्ता धेरै अवसरहरु पाइन्छ । जुन तपाईमा एउटा दृढ इच्छा शक्ति हुनुपरो ।

तपाईसँग मात्र रु.१६५० को ब्यालेन्स तपाईको इसेवामा छ भने तपाईले एउटा सानो काम अनलाइनबाटै आजैबाट सुचारु गर्न सक्नुहुन्छ ।

इसेवा के हो त ? बुझ्नलाई यहाँ क्लिक गर्नुहोस् : https://www.youtube.com/watch?v=C8e4RYYrMA0
साथै इन्टरनेटमा काम गर्नलाई त्यति भएर मात्र पनि पुग्दैन । तपाईसँग कम्तिमा दैनिक ४ देखि ८ घण्टासम्म समय निकाल्न पनि सक्नुभयो भने सोचेजस्तो राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

अनलाइनमा काम गर्नको निम्ति कुनै त्यस्तो अनिबार्य अनुभवको आवश्यकता छैन । अर्को कुरा यसमा यति सम्म योग्यता हुनैपर्छ भन्ने नि छैन । तपाईले निशंकोच सिक्न सक्नुहुन्छ ।

मेरो ब्यक्तिगत रुपमा काम गर्ने एउटा टिम छ । जो सानो लगानीबाट हामी अनलाइन मार्केटिङ काम सुरुवात गरिसकेका छौ र कतिपयले त काम सुचारु गरेको २४ घण्टाबाटै आम्दानी गर्न पनि सुरु गरिसकेको छ ।
तपाईले इसेवा बनाइसकेपछि तलको भिडियो हेरेर बिटकोइन वालेट आइडि पनि बनाउनुस् ।
भिडियो : https://www.youtube.com/watch?v=bZ9Fa-ll_9s

यति गरिसकेपछि मलाई तपाईले फेसबुकबाट एड गर्न सक्नुहुन्छ र प्राइभेट म्यासेज गर्नुहोस् । अथवा इमेल गर्दा पनि हुन्छ । तपाईलाई म एउटा ब्यक्तिगत कोच(सिकाउने ब्यक्ति) सँग जोडिदिनेछु । कोचले तपाईलाई सहज ढंगले सिकाउनुहुनेछ ।

तपाईले एकाउन्ट बनाएको लगभग ८२ घण्टाबाट आम्दानी आउन सुरु हुनेछ । सुरुवातमा यसबाट आम्दानी त्यस्तै मासिक औसतमा रु.४००० देखि माथि हुन्छ भने पछि यसैबाट बढ्दै रु.२०००० देखि माथि पनि कमाउन सकिन्छ ।

यो प्रोगामको नाम चाहि फाइभटुबिटिसी हो ।

यसको पुरा जानकारीको लागि यो भिडियो हेर्नुहोस् । संगै भिडियो सब्स्क्राइभन गर्नुहोला ।

मलाई आशा छ । तपाईले आफ्नो समयलाई सहि ठाउँमा उपयोग गर्नुभएको छ ।

Post a Comment

 
Top